आगलागी पिडित शिक्षकलाई शिक्षक सङ्गठनमार्फत राहत सहयोग
मेलम्ची नगरपालिका वडा नं. ११ निवासी शिक्षक रामभक्त दनुवारको गत पौष २९ गते आगलागीबाट घर तथा अन्नपात क्षति भएकोमा नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समितिमार्फत उहाँको निम्ति सञ्चालन गरिएको राहत सहयोग सङ्कलन अभियानमार्फत संकलित रु. ८०,४७०।– (असी हजार चारसय सत्तरी रुपैयाँ) रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य […]
Continue Reading