विव्यसकाे अधिकारलाई कटाैती गरेर शैक्षिक गुणस्तर अभिवृद्वि हुन सक्दैन : वंशलाल तामाङ
भाेटसिपा , विद्यालय व्यवस्थापन समितिकाे अधिकारलाई कटाैती गरेर शैक्षिक गुणस्तर अभिवृद्वि हुन नसक्ने ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले बताउनुभएकाे छ । श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेहकाे अवसरमा मन्तव्य राख्दै तामाङले अहिले सम्मकाे उपेक्षित क्षेत्र शैक्षिक क्षेत्र भएकाे बताउनुभयाे । विद्यालय व्यवस्थापन […]
Continue Reading