रास्वपा मेलम्ची ९ को सभापतिमा धनबहादुर बस्नेत

ज्यामिरे । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका ९ को सभापतिमा धनबहादुर बस्नेत चयन हुनुभएको छ। शुक्रबार सम्पन्न भेलाले उपसभापतिमा शेषबहादुर खाती सचिवमा पशुपति बिष्ट चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा बुद्धिमान तामाङ, नजरबहादुर तामाङ, रिता गिरी, सलिना पुरी, साजन पुरी, वीरेन्द्र तामाङ, इन्द्र बहादुर मिजार र रामहरी खड्का सहित ११ सदस्य समिति गठन गरिएको हो। […]

Continue Reading

महेन्द्र माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६६ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६६ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका खानेपानि उर्जा तथा सिंचाई मन्त्रि माननीय कृष्णकुमार तामाङले धेरै दुख पार गरेर आएको विद्यालयले शैक्षिक प्रगति बढाँउदै […]

Continue Reading

राजेश्वरी माविको ६३ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका पूर्व भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर […]

Continue Reading

मेलम्ची नगरपालिका द्वारा असल अभ्यास सिकाईका लागी बुढानिलकण्ठ नगर अस्पतालसँग छलफल

मेलम्ची । मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस कार्यक्रम आयोजना गरिएको […]

Continue Reading

पालिका स्तरीय छात्र भलिबल प्रतियोगिताको वडाअध्यक्ष रबिन्द्र कुमार खातीद्वारा उद्घाटन

सिपापाेखरे । ईन्द्रावती गाउँपालिका स्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । राजेश्वरी माध्यामिक विद्यालयको ६३ औं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगिताको ईन्द्रावती गाउँपालिका वडा नं ७ का अध्यक्ष तथा ईन्द्रावती गाउँपालिका सामाजिक विकास समितिका संयोजक रबिन्द्र कुमार खातीले आज उद्घाटन गर्नुभएको हो । सहिद स्मृति कभर्ड हलमा सुरु भएको प्रतियोगितामा ८ […]

Continue Reading

नेपाल आइडल छैटौँ सिजनको विजेता सिन्धु चेलि गंगा साेनाम

गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बन्नुभ एकाे छ । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै गंगा विजेता घोषित हुनुभएकाे हाे । कार्यक्रम आयोजकका अनुसार विजेतालाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ ।  यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ […]

Continue Reading

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे आयाेजनामा बरदुबईमा तिज विशेष कार्यक्रम

सिन्धुपाल्चोक सेवा समाज यूएईले आइतबार गाउँवेसी रेष्टुरेन्ट वरदुबईमा जिल्लावासी चेलीबेटीलाई दर खुवाउदै मनोरन्जनात्मक तीज कार्यक्रम सम्पन्न गरेको छ । ३१ अगस्तका दिन तीज मनाउन जम्मा भएका जिल्लावासी महिलाहरुलाई सँस्थाका पदाधिकारी तथा सदस्यहरुले तीजको दर खुवाएका थिए । उक्त अवसरमा रंगिन सारी चोलो र रंगीचंगी चुराहरुमा सजिएका चेलीहरुले तीजका गीतमा कम्मर मर्काई मर्काई नाच्दै नेपालमै हुने […]

Continue Reading

इन्द्रावती गाउँपालिकाद्वारा गंगालाई १० हजार भोट

रेडियो मिसन ।चर्चित रियालिटी शो नेपाल आइडल सिजन–६ को ग्रान्ड फिनालेमा प्रवेश गरेकी गंगा सोनामलाई इन्दा्रवती गाउँपालिकाले १० हजार भेट गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले सहित युवा प्रतिभा प्रोत्साहन अन्तरगतबाट खर्च हुनेगरी १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । इन्द्रावती १० निवासी सोनामलाई नेपाल आइडल जस्तो चर्चित रियालिटी शोको फाइनलसम्म पुग्न […]

Continue Reading

फूर्के सल्ला सामुदायिक वन उपभोक्ता समूहको ७ औं साधारणसभा र अधिवेशन सम्पन्न

फूर्के सल्ला सामुदायिक वन उपभोक्ता समूहको हेलम्बु-४ को ७ औं साधारणसभा र अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनबाट गोसर बहादुर कार्की अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । त्यस्तै नानी बहादुर देउजा उपाध्यक्ष, बाल कुमारी देउजा सचीव, सन्चमान तामाङ कोषाध्यक्ष, र कालुमान तामाङ सहसचीवको पदमा चयन हुनुभएकाे छ। सदस्यहरुमा केशव […]

Continue Reading

मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरजंग शाही र सचितानन्द माझीको जोडीलाई

नवलपुर । नवलपुरमा सम्पन्न मैत्रीपूर्ण ब्यान्ड ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि नाराजंग शाही र सचितानन्द माझीको जोडीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा चेतन मगर र प्रविन श्रेष्ठको जोडीलाई पराजित गर्दै शाही र माझीको जोडीले उपाधि प्राप्त गरेको हो। प्रतियोगितामा मिसेल चित्रकार र मनोज पासवानको जोडी तेस्रो भएको छ । प्रतियोगितामा पहिलो हुने जोडीले […]

Continue Reading