इम्प्याक्ट म्याराथन २०२४ बतासेमा सुरु
रेडियो मिसन । इम्प्याक्ट म्याराथन २०२४ सुरु भएको छ । स्वास्थ्य र पर्यटनका लागि दौड भन्ने नाराका साथ मेलम्ची ६ बतासेमा सुरु भएको म्याराथन ४२ किलोमीटर २१ किलोमीटर र १० किलोमीटर गरि ३ समूहमा हुने आयोजकले जनाएको छ । जसअन्तर्गत ४२ किलोमिटर समुहमा १५ जना सहभागी भएका छन् । जसमध्ये १४ जना विदेशी र एकजना […]
Continue Reading