नवलपुर माध्यमिक बिद्यालयको ७६ औं वार्षिकोत्सब सम्पन्न
नवलपुर माध्यमिक बिद्यालयको ७६ औं वार्षिकोत्सब सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष शेर बहादुर तामाङको सभापतित्व र इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले बिद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिका सदैब तयार रहेको बताउनुभयो । उहाँले प्वाख बिनाको चरो र […]
Continue Reading