निःशुल्क स्वास्थ्य शिविर बाहुनीपाटीमा शुरू
बाहुनिपाटी, ज्येष्ठ नागरिक, बालबालिका तथा महिला केन्द्रित निःशुल्क स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रम मेलम्ची नगरपालिका वडा नं १२ स्थित जालपादेवि माध्यमिक विद्यालयमा शुरू भएकाे छ । मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले शिविरकाे शनिवार विहान उद्घाटन गर्नुभयाे । मेलम्ची नगरपालिकाकाे सहयाेग तथा बी एण्ड बी अस्पताल ललितपुर र जेरियाट्रिक साेसाईटी अफ नेपाल काठमाण्डाैकाे […]
Continue Reading