विश्व वातावरण दिवसको अवसरमा मेलम्ची ८ मा सरसफाई तथा वृक्षारोपण
क्यौरानी ।‘विश्व वातावरण दिवस २०२५’ को अवसरमा मेलम्ची नगरपालिका वडा नम्बर ८ ले वडा कार्यालय परिसरमा सरसफाई तथा वृक्षारोपण गरेको छ । इलाका वन कार्यालय मेलम्चीबाट उपलब्ध बिरुवाहरू वडा कार्यालय हाताभित्र रहेको फुल तथा बिरुवा रोप्न बनाइएको स्थान तथा वडा कार्यालयको परिसरमा रहेको खाली स्थानमा रोपिएको वडा कार्यालयले जनाएको छ। कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरी, […]
Continue Reading