जलवायु र महिला सशक्तीकरणमा जोड दिँदै टाकुरेमा २६६८ बिरुवा वितरण
ईन्द्रावती ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ टाकुरेमा गठन गरिएको टाकुरे जलवायु आदिवासी महिला समूहले आइतबार २६६८ वटा विभिन्न जातका बिरुवाहरु वितरण गरेको छ। कार्यक्रममा समूहका ३० जना सदस्यहरूलाई फलफूल तथा बहुपयोगी बिरुवा जस्तै टिमुर, सुन्तला, कागती, मेकडेमियानट, जुनार, र दाते ओखर वितरण गरिएको हो। कार्यक्रम जलवायु अनुकूलन र महिला सशक्तीकरणका उद्देश्यसहित सञ्चालन गरिएको थियो। कार्यक्रमलाई […]
Continue Reading