४४ जनाले लिए , १५ दिने बारिष्टा (कफी) तालिम
बाणिज्य कार्यालय र चाैतरा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयाेजना गरेकाे १५ दिने( कफी) बारिष्ता तालिम ४४ जनाले लिएका छन् । जेठ २ गतेबाट अरनिकाे रिसोर्ट प्रा.लि. चाैतारामा सञ्चालित तालिम १६ गतेसम्म चलेकाे थियाे । तालिमकाे एक कार्यक्रमकाे आयाेजना गरि बिहिबार समापन गरिएकाे छ । तालिम समापनमा बाेल्दै नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले […]
Continue Reading