घरेलुको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री जफत गरि नष्ट

घरेलु तथा साना उद्योग कार्याललयको छड्के अनुगमन टोलीले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर बजारमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेको छ । नवलपुर बजारको बिभिन्न पसलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएको चाउचाउ,बिस्कुट चकलेट,पापड, मस्यौरा,पेयपदार्थ अनुगमन टोलीले जफत गरेको हो । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि […]

Continue Reading

मेलम्चीमा सन्तोषी आयल स्टोर (पेट्रोल पम्प) को उद्घाटन, तेल भर्न अब अन्यत्र जान नपर्ने

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा आज देखी आयल स्टोर सञ्चालनमा आएको छ । मेलम्ची ११ स्थित धितालबेँशीमा सन्तोषी आयल स्टोरको आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गरेसँगै स्टोरबाट तेल बितरण समेत सुरु भएको हो । आयल स्टोरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रमुख तामाङले मेलम्चीमा आयल स्टोर सञ्चालनमा आएसँगै मेलम्चीको […]

Continue Reading

देशको लागि आवश्यक शैक्षिक जनशक्ति हेलम्बुले उत्पादन गर्नुपर्छ: अध्यक्ष शेर्पा

हेलम्बु गाउँपालिका वडा नम्बर २ किउलमा अवस्थित श्री भूमेस्वरी माध्यमिक विद्यालयको ४९ औँ वार्षिक उत्सव, आजीवन सदस्य भेला तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने कुरामा आफू सधैँ सकारात्मक रहेको बताउनुभयो । अध्यक्ष शेर्पाले प्राविधिक शिक्षालाई गाउँपालिकाले प्राथमिकता राखेको बताउँदै […]

Continue Reading

१० बुदेँ घोषणापत्र जारी गर्दै गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न

रेडियो मिसन, गुफाडाँडा ।१० बुदेँ घोषणापत्र जारी गर्दै मेलम्ची ९ गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न भएको छ । २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ । सोहि अवसरमा आज नगरपालिकाले १० बुदेँ घोषणापत्र जारी गरेको हो । […]

Continue Reading

प्रहरीकै अगाडि बस जलाइँदा पनि सुरक्षा प्रत्याभूति भएन : अरनिको यातायात

रेडियो मिसन ।पुर्व अरनिको यातायात प्रा. लि. ले यातायात संचालनमा उचित सुरक्षा व्यवस्था तथा न्यायपुर्ण वातावरणको प्रत्याभूति हुन नसकेको बताएको छ। विभिन्न समयमा भएका सडक दुर्घटनामा निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अनुसार कामकारबाही हुनुपर्नेमा बसमा आगजनी गर्ने, यातायात संचालनमा अवरोध गर्ने तथा प्रहरी देखि सांसदसम्म पैसाको बार्गेनिङमा लाग्ने गरेकोमा अरनिको यातायात प्रा। लि। का अध्यक्ष […]

Continue Reading

मेलम्चीमा भएको नि:शुल्क आयुर्वेद स्वास्थ्य सिविरमा १२ सयले लिए सेवा

रेडियो मिसन, मेलम्ची ।राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निस्शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार २ सय भन्दा बढी स्थानिय बासिन्दाले सेवा लिएका छन । स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र […]

Continue Reading

सु-परिचित सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न

सु- परिचित साना किसान कृषि सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङपाल गाउँपालिका ८ लागर्चेको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले सहकारीको लगानी , ऋण सहि ठाउँमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले लगानिको सहि सदुपयोग गरे आय आर्जन गरि अर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको तेस्रो नगर परिषद् तथा शिक्षक सम्मान मेलम्चीमा

रेडियो मिसन, मेलम्ची ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको तेस्रो नगर परिषद् तथा शिक्षक सम्मान एवम् शैक्षिक अन्तरक्रिया सहित शनिबार सम्पन्न भएको छ । सङ्गठनका बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परिषष्द् सम्पन्न भएको हो । कार्यक्रममा देशकै एक नमूना विद्यालयको रुपमा परिचित विश्वनिकेतन मावि, काठमाडौंका प्रधानाध्यापक एवम् शिक्षक महासंघ काठमाडौंका सचिब हेरम्बराज […]

Continue Reading

नमुना महिला बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

रेडियो मिसन, मेलम्ची । श्री नमुना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची १२ बाँसबारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभा मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विन्दा ढकालको अध्यक्षमा सम्पन्न सभामा आ. व. २०७९/०८० को आर्थिक प्रतिवेदन र आ. व. २०८०/०८१ को […]

Continue Reading

पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्तर्गत प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

रेडियो मिसन, मेलम्ची । समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना प्राथमिक उपचार सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको आयोजना, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकको प्राबिधिक सहयोग तथा प्राक्टिकल एक्सन र अस्ट्रेलियन ए आइ डिको आर्थिक सहयोगमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता […]

Continue Reading