नगरप्रमुख तामाङद्धारा भट्टार–तालामाराङ मोटरबाटो कालोपत्रेका लागी शिलान्यास
रेडियाे मिसन । मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित दुवाचौर भट्टार तालामाराङ सडक कालोपत्रे सुरु भएको छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा नम्बर ७ का अध्यक्ष पासाङ दोङ, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । निर्माणको जिम्मा पाएको श्री रुद्रादेवी बटुसफल […]
Continue Reading