प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नहुँदा बजेट कार्यान्वयनमा समस्या, समन्वय नगरे काम गर्न नदिने चेतावनी
प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको छ । सघं र प्रदेश सरकारले आफुखुशि स्थानिय तहसँग समन्वयनै नगरि बजेट विनियोज गर्ने गरेका कारण अहिले नागरिकहरुमा निराशा छाएको छ । प्रदेश सरकारको योजना छनोट र आयोजनाको विस्तृत अध्ययन गर्ने प्रक्रिया स्पष्ट नहुँदा योजना छनौट र सिफारिसमा विचौलीयाको सक्रियता बढेको छ । यसले […]
Continue Reading