अज्ञात समूहद्वारा सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड

अज्ञात व्यक्तिले इन्द्रावती गाउँपालिका–३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड भएको छ । नचिनेका मान्छेको समूहले विद्यालयमा प्रवेश गरी तोडफोड गरेको प्रधानाध्यापक बिष्णु बहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात र एक थान ल्यापटपमा क्षती पुगेकाे छ । कुल १ लाख ५० […]

Continue Reading

स्व ई. नेपालकाे सम्झनामा फाउण्डेसनको सामाजिक कार्य : ईन्जिनियरिङ अध्यापन देखि रक्तदानसम्म

बिनोद नेपाल स्मृति फाउण्डेसनले ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । फाउण्डेशनले २०८०/८१ को बार्षिक प्रगति प्रतिवेदन मार्फत सो कुराको जानकारी दिएको हो । स्व बिनोद नेपालको स्मृतिमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थीत श्री ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ्ग अध्ययन गर्ने ५ जना छात्रछात्रालाई विधिपुर्वक छनौट गरि विद्यालयमा आयोजित एक […]

Continue Reading

हार्ट अफ नेपालद्वारा विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण

हार्ट अफ नेपालद्वारा इन्द्रावती गाँउपालीकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरीएको छ । हार्ट अफ नेपालले सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीकाको वडा न ७ को २ वटा विधालय, वडा न १२ को ४ विधालय गरी जम्मा ६ वटा विधालयमा अति विपन्न विधार्थीहरुलाई शैक्षिक सामाग्री, विधालय पोसाक, जुत्ता, कपी, झोला कलम र पेन्सिल वितरण […]

Continue Reading

हार्ट अफ नेपालद्धारा कुखुराको चल्ला वितरण

ईन्द्रावती गाँउपालीका वडा नम्बर १२ र ७ का महिलाहरुलाई हार्ट अफ नेपालले कुखुराको चल्ला, दाना, औषधी, गुलकोज वितरण गरेको छ ।संस्थाको संयोजक जयन्ति सापकोटा र सामाजीक परीचालकहरुले वडा न ७ र १२ मा रहेको २० वटा समुह मध्येको एक समुहको १ महिलालाई ३५ वटा कुखुराको चल्ला, औषधी र गुलकोज वितरण गरीएकाे हाे ।विधालयको दिवा खाजालाई […]

Continue Reading

वडा अध्यक्ष खनालकाे पहलमा बाढि प्रभावित ३ परीवारलाई राहत सहयाेग

मेलम्ची नगरपालिका वडा नम्बर १० का बाढि प्रभावित ३ परीवारलाई राहत सामग्रि वितरण गरीएकाे छ । हिजाे राति आएकाे बाढिका कारण खेतीयोग्य जमिनका साथै काफ्लेखाेलामा ३ परीवारकाे आवासमा पुगेकाे क्षति पुगेकाे थियाे ।  नेपाल रेडक्रस साेसाईटि उपशाखा मेलम्चीको सहयोग र मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा अध्यक्ष अमृत खनालको पहलमा तत्कालका लागि आवश्यक पर्ने […]

Continue Reading

बाढीले क्षति पुर्याएपछि इन्द्रावती तेस्रो जलबिद्युतको उत्पादन ठप्प, मेलम्चीको बेलिबृज पनि जोखिममा

रेडियो मिसन । इन्द्रावती याङ्री नदीमा गएराती आएको बाढीले इन्द्रावती तेस्रो जलबिद्युत आयोजनामा क्षती पुगेको छ । ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएरको छ भने सब स्टेसन तथा पावर हाउसमा समेत क्षती पुगेको छ । अहिले आयोजनाबाट बिद्युत उत्पादन ठप्प भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकंश भाग अन्धकार भएको […]

Continue Reading

ईन्द्रावतीमा छैटाैं अधिवेशनकाे दोस्रो गाउँ सभाबाट बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत

“ ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार” भन्ने मुल नाराका साथ ईन्द्रावती गाँउपालिकामा दोस्रो गाउँ सभाको बैठकबाट आब २०८१÷२०८२ बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत भएको छ । आज बसेको गाँउसभाको बैटकले सो बजेट पारीत गरेको हो । गत असार १० गते ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ८३ करोड ५० […]

Continue Reading

ईन्द्रावतिबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

ईन्द्रावती गाँउपालिकाबाट माध्यमिक शिक्षा परीक्षा SEE मा सहभागिमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गाँउपालिकाले सम्मान गरेको छ । आज गाउँ सभाको दोस्रो बैठकमा विद्यार्थीहरुलाई नगद सहीत सम्मान गरीएको हो । सम्मानित हुनेमा श्री सिंहमति माध्यमिक विद्यालयबाट ३.५३ जिपिए ल्याउने राजन तामाङ र श्री चण्डेश्वरी माध्यमिक विद्यालयबाट ३.५० जिपिए ल्याउने गिता तोलाङ्गे रहनुभएको छ । दुवैजनालाई सम्मानपत्रकाे […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले यस वर्ष कुल बजेटको ८२ दशमलव २७ प्रतिशत खर्च गर्यो

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकाकले यस आर्थिक वर्ष समग्रमा ८२ दशमलव २७ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कुल वार्षिक योजना तथा कार्यक्रम एवं बजेट ८५ करोड १० लाख ९५ हजार रुपैयाँ मध्ये ७० करोड २ लाख ६५ हजार रुपैया खर्च गरेको हो । जसमा पुँजीगत तर्फ २७ करोड ८९ लाख (८५.४९%) […]

Continue Reading

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगद,गोकर्णेश्वरका ३६ विद्यार्थी सम्मानित

रेडियो मिसन । गोकर्णेश्वर लाइट एकेडेमीले ५० हजार नगदसहित एसईईमा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको एकेडेमीका ३६ जना विद्यार्थीहरुमध्ये तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा […]

Continue Reading