पिस्करमा बाढीले दर्जनबढी घर जोखिममा, चार परिवारलाई स्थानान्तरण गरियो
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण घरहरू जोखिममा परेका हुन् । त्यसमध्य उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । टेन्ट हालेर चार परिवारलाई स्थानान्तरण गरिएको हो । बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र […]
Continue Reading