इन्द्रावति एमालेको दोस्रो पालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न
विचारमा स्पष्टता, विधिको संगठन, जुझारू कार्यकर्ता, समृद्धिको अभियान भन्ने मूल नाराका साथ नेकपा एमाले इन्द्रावती गाउँपालिकाको दोस्रो पालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडा नम्बर ६ को आँपचौरमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो । नेकपा एमालेको केन्द्रीय कमिटी सचिव पध्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । […]
Continue Reading