कांग्रेस सिन्धुपाल्चोकको उम्मेदवार छान्ने जिम्मा सभापति लामालाई
चौतारा नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामालाई दिइएको छ । जिल्ला कार्यसमितिको आज बसेको बैठकले क्षेत्र र प्रदेशसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामा लाई दिएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । नेपाली कांग्रेस सिन्धुपाल्चोकको बैठकले उम्मेद्वार छनौटको सम्पूर्ण अधिकार जिल्ला सभापती जंग बहादुर लामा […]
Continue Reading