बेलिबृज उद्घाटनमा नगरलाई उपेक्षा गरीयो : नगर प्रमुख तामाङ

मेलम्ची खोलामा आज बेलिबृज उद्घाटन गरी सञ्चालनमा आएको छ । मेलम्चीबाट मेलम्ची १० र ११ जोड्ने बेलिबृजले मेलम्चीका केही वडाका साथ पाँचपोखरी र इन्द्रावती गाँउपालिकालाई यातायातमा सहजता भएको छ । नेपाली सेनाले बाढी गएको दुई वर्षपछि बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले करीव ३ हप्ताको अपधीमा बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले सम्पन्न […]

Continue Reading

फणिन्द्र दाहाल नेपाली कांग्रेसको क्षेत्रिय सदस्यमा मनोनित

रेडियो मिसन, मेलम्ची । फणिन्द्र दाहाल नेपाली कांग्रेस सिन्धुपाल्चोक २ को क्षेत्रिय सदस्यमा मनोनित हुनुभएको छ । क्षेत्रिय सभापती आइतमान तामाङले क्षेत्रिय सदस्य मनोनित गर्नुभएको हो । नेपाली कांग्रेस प्रतिनिधिसभा सभा निर्वाचन क्षेत्र नं २ द्वारा बिहिवार आयोजित क्षेत्रिय भेलाबाट दाहाललाई संगठन बिभाग प्रमुख र क्षेत्रिय सदस्यमा मनोनित गरिएको हो । उहाँ रास्ट्रिय प्रजातन्त्र पार्टीबाट […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची ५ को सभापतिमा दिपक आलेमगर

रेडियो मिसन, मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटको सभापतीमा दिपक आलेमगर चयन हुनुभएको छ । आज भएको रास्वपाको वडा भेलाले मगरलाई सभापतीमा चयन गरेको हो । उपसभापतीमा श्याम बहादुर बिक, सचिव संजम चौलागाई, सदस्यहरू केशव प्रसाद तिमल्सिना, नकुल बहादुर चौलागाई, निरोज सेन्चुरी, दिपेन्द्र चौलागाई, बिदुर सिग्देल चयन हुनुभएको नगर सभापती […]

Continue Reading

नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति बिकास लामाको निधन

रेडियो मिसन, नवलपुर ।नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखी क्यानसरबाट पिडित ६४ बर्षिय लामाको उपचारको क्रममा शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो । विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा […]

Continue Reading

असार ९ मा रास्वपा इन्द्रावतीले गाउँपालिका समितिको विस्तारित भेला गर्ने

रेडियो मिसन, नवलपुर ।राष्ट्रिय स्वतन्त्र पार्टी इन्द्रावती गाउँपालिका समितिको विस्तारित भेला हुने भएको छ । भेलाले गत जेठ ६ गते गठित तदर्थ समिति पुर्णता दिनुका साथै विभिन्न विभागहरु गठन र अन्य बिषयमा छलफल हुने भेला आयोजक समितीले जनाएको छ । रास्वपा सिन्धुपाल्चोक जिल्ला संयोजक माया गुरुङ लगायतको उपस्थितिमा यहि असार ९ गते शनिवार बिहान ११ […]

Continue Reading

नेपाली काँग्रेसको क्षेत्रीय सम्मेलन मेलम्चीमा सम्पन्न

रेडियो मिसन, मेलम्ची ।नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य बद्रि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेसको १४ औं महाधिवेशन पश्चात केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार कार्यक्रम आयोजना गरीएको कार्यक्रमका सभाध्यक्ष तथा नेपालि कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सभापति आइतमान तामाङले जानकारी […]

Continue Reading

नेपाली कांग्रेस मेलम्ची नगर सम्मेलन, जिल्ला सचिव रमेशराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न

रेडियो मिसन, मेलम्ची ।नेपाली कांग्रेस मेलम्ची नगरपलिकाको सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । नेपाली काग्रेसका जिल्ला सचिव रमेशराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँँले केन्द्रको परिपत्र अनुसार यो कार्यक्रम गरिएको र वडा, नगर, प्रदेश, जिल्लाबाट लिएको सल्लाह सुझाव केन्द्रमा पठाउने गरी कार्यक्रम सम्पन्न भएको बताउनुभयो । कार्यक्रमका सभापती तथा नगर सभाति बसन्त गुरुङले पार्टी बलियो […]

Continue Reading

राजनीतिले खोजेको युवा र युवाको अपेक्षा

दिपेशराज खनाल नेपाली राजनीतिमा निकै प्रचलित शब्द हो युवा ! युवाले नेतृत्व गर्नुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । युवा भनेको विवेक, बुद्धि, जोस, जाँगर र परिवर्तनको तागतिलो ऊर्जा पनि भएकाले समाज र राष्ट्रले आशा र विश्वास गरेको बलियो र भरपर्दो आधार पनि हो । आम जनताको भविष्यको मार्ग कोर्ने बिषय हो । युवा चुनौती खोज्छ, स्वीकार्छ […]

Continue Reading

रास्वपा इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ

रेडियो मिसन, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ चयन हुनुभएको छ । आज भएको पार्टीको गाउँपालिका सभाबाट बानियाँको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उप सभापतिमा धन बहादुर लामा र सचिवमा शंकर भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरा कुमारी शाही, राजेन्द्र दुलाल, दिनेश थापा, […]

Continue Reading

सडक र खानेपानीमा धेरै काम गर्ने योजना छ : सांसद तामाङ

रेडियो मिसन, पाल्चोक । प्रदेश साँसद कृष्ण कुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गर्ने र प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउने बताउनुभएको छ ।पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै सांसद तामाङले पाल्चोक चिनाउन हेलम्बुको पाल्चोक मन्दिर र सडक स्तरोन्नती गर्न प्रदेश लाई सिफारिस गरेको र अवको आर्थिक बर्षमा योजना […]

Continue Reading