बुहारीको कुटाईबाट ससुराको मृत्यु

रेडियो मिसन सिन्धुपाल्चोकको हेलम्बुमा बुहारीको कुटाईबाट ससुराको ज्यान गएको छ । घरायसि विवादमा काठको चिर्पटले हिकांउदा ८० बर्षिय कामीढीण्डु लामाको ज्यान गएको ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सीनाले जानकारी दीनुभयो । हेलम्बु गाँउपालीकाको वडा नम्बर १ को गोवागाङ बस्ने ८० बर्षिय कामीढिण्डु लामालाई निजकै बुहारी बर्ष २३ की रीता तामाङले घरायसी विषयमा वादविवाद […]

Continue Reading

चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई बुझाईयो

ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । मेलम्ची बजारमा बेवारीसे फेला परेको मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । २०७९ असार २ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा न.३ गोकर्णेश्वरबाट हराएको मोटर साईकल सम्बन्धित धनिलाई बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । च्यासिस […]

Continue Reading