लामा बिरुद्ध अविश्वासको प्रस्तावमा मेरो भुमिका विधानअनुसार मात्र : मन्त्री तामाङ
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ले पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा आफ्नो भूमिका पूर्ण रूपमा पार्टीको विधानअनुसार भएको स्पष्ट पार्नुभएको छ । नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले आफूलाई पूर्वमुख्यमन्त्री लामाले ‘घात गरेको’ भन्दै आरोप लगाएको विषयमा प्रतिक्रिया जनाउनुभएको हो । […]
Continue Reading