थाङपालधापमा विद्यार्थीहरुको विद्युतीय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात
तिपेनी । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ६ मा रहेको सामुदायिक विद्यालय थाङ्पालधाप मा.विका विद्यार्थीहरुले स्मार्ट कार्ड मार्फत हाजिरी गर्न सुरु गरेका छन । प्रविधी मैत्री विद्यालय विकासको निमित्त विद्यार्थीहरुको विधुतिय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात गरिएको छ । यो जिल्लामै पहिलोपटक अभ्यास गरिएको बिद्यालयले जनाएको छ ।बिद्यालयले शैक्षिक सत्र २०८२ को लागि ७ ओटा […]
Continue Reading