हाम्रो टिम मेलम्चीको अध्यक्षमा पुनः आशिष श्रेष्ठ
रेडियाे मिसन । हाम्रो टिम मेलम्चीको अध्यक्षमा पुनः आशिष श्रेष्ठ सर्वसम्बत निर्वाचित हुनुभएको छ । आज मेलम्चीमा भएको प्रथम साधारणसभा बाट आशिष श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको समितीका सदस्य अनिल दुलालले जानकारी दिनुभयो । साधारणसभालाई सम्बोधन गर्दै वडा नम्बर ११ अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङ क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा […]
Continue Reading