हेलम्बु ४ को वडा स्तरीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्वि सम्बन्धि २ दिने तालिम सम्पन्न
रेडियो मिसन ।हेलम्बु ४ को वडा स्तरीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्वि सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । असार १२ र १३ गते २ दिने कार्यक्रम गरिएको हो । हेलम्बु गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको तालिमको बुधबार गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि निमा ग्याल्जेन शेर्पाले उद्वाटन गर्नुभएको थियो । तालिममा हेलम्बु […]
Continue Reading