चौताराका तीन विद्यालयमा ‘एक विद्यार्थी, एक वृक्ष’ कार्यक्रम सञ्चालन
सगरमाथा वृक्षरोपण महा अभियानलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको ‘एक विद्यार्थी, एक वृक्ष’ कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका भित्रका विभिन्न विद्यालयमा सम्पन्न भएको छ। प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल सहितको टोलीको उपस्थितिमा कुण्डला देवी मावि डडुवा, भवानी शंकर मावि र जनजागृति माविमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा मुख्यतः कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले वृक्षरोपण गरेका […]
Continue Reading