मेलम्ची नगरपालिकाको गत आर्थिक बर्षमा ८१.७६ प्रतिशत बजेट खर्च
रेडियो मिसन ।मेलम्ची नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रम हरुको बार्षिक समिक्षा गरेको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा नगरसभाहलमा भएको कार्यक्रममा नगरपालिका भित्र सञ्चालित १० वटा सघं संस्था, १२ वटा वडा कार्यालय र ७ वटा विषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । गत आर्थिक बर्षमा नगरतर्फका १८० वटा […]
Continue Reading