गाइपाइलेमा सुक्खा पहिरो जाँदा अबरुद्ध सडक खुल्यो
सिन्धुपाल्चोकको पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरी पुग्ने अवरुद्ध सडक खुलेको छ । पाँचपोखरी थाङपाल-६ मा पर्ने गाइपाले भन्ने स्थानमा सुक्खा पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । विहान करिब ९:४० बजे माथितिरबाट पहिरो झर्दा यो सडक अवरुद्ध बनेको थियो । अबरुद्ध सडक १ बजे खुलेको पाँचपोखरी थाङपाल गाँउपालिकाको कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो । […]
Continue Reading