राजेश्वरी माविको ६२ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६२ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६२ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका पूर्व भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर […]

Continue Reading

‘बा’ काे काँधकाे भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौं होला ?

सुजाता सापकोटा पितृ देवो भवः ।अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे […]

Continue Reading

सुनकोशी गाउँपालिकाले पालिका भित्रका क्याम्पसमा अध्ययन गर्नेलाइ भर्ना गरिदिने

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिका भित्रकै क्याम्पसमा अध्ययन गर्ने पालिका भित्रका विद्यार्थीहरुलाई आफैंले भर्ना गरिदिने भएको छ । गाउँकै क्याम्पसमा विद्यार्थीहरुलाई आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले नीति तथा कार्यक्रममा नै गाउँपालिका भित्रका क्याम्पस र गाउँपालिकाका विद्यार्थीहरुलाई भर्नामा कुनै शुल्क नलिने गरेर बजेट व्यवस्थापन गरेको थियो । सोही व्यवस्था अनुसार साउन देखि गाउँपालिका का विद्यार्थीहरुले गाउँपालिका भित्र रहेका […]

Continue Reading

मेलम्चीमा तिज विशेष कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस , जिल्ला कार्य समिति, महिला विभागकाे आयाेजनामा शनिबार तीज विशेष कार्यक्रम मेलम्चीमा सम्पन्न भएकाे छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सभापति जंगबहालुर तामाङ, प्रदेश सदस्य निमा लामा, पूर्व जिल्ला सभापति भुपेन्द्रबहादुर थापा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं. २ का सभापति आइतमान […]

Continue Reading

मेलम्ची-७ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि नागरिकको दैलोमा  

मेलम्ची नगरपालिका  वडा नम्बर ७ ले काठमाडौँमा बसोबास गर्ने वडाका ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएको छ ।  ज्येष्ठ नागरिकहरूको सहजताका लागि वडाले शनिवार काठमाडौँको दक्षिणढोकामा भेला गरी सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएको हो ।  ज्येष्ठ नागरिक,शारीरिक रुपमा अशक्त भएकाहरूको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएपछि […]

Continue Reading

मेलम्ची नगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा पुन: पुष्कर धिताल चयन

मेलम्ची नगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा पुन: पुष्कर प्रसाद धिताल निर्वाचित हुनुभएको छ । आज भएको दोस्रो अधिवेशनले पुष्कर प्रसाद धिताल सहितको टिम निर्वाचित भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा बिचारी बानिँया, प्रथम उपाध्यक्षमा जनकलाल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा प्रतिमा धिताल, महिला उपाध्यक्षमा कालिमाँया तामाङ र महासचिवमा तारा बहादुर बानिँया निर्वाचित हुनुभएको छ । सल्लाहकार […]

Continue Reading

सिन्धुपाल्चोकमा अझै खस्न सक्छ पहिरो, उर्लिन सक्छ बाढी

१७ साउन २०७१ को जुरे पहिरोबाट बाल–बाल बाँचेका बाह्रविसे नगरपालिका ९ का टेकबहादुर विकको परिवार अहिले आफू बस्दै आएको थातथलोबाट विस्थापित हुनुपरेको छ । जुरे पहिरोको १० वर्षपछि फेरि पहिरो खस्न सक्ने सम्भावना बढेपछि उहाँ आफ्नो परिवार लिएर टेण्टको बासमा खुम्चिनुभएकाे छ । ‘उतिबेला पनि जुरेले लखेट्यो, अहिले फेरि त्यही हाल भएको छ,’ उहाँ भन्नुहुन्छ, […]

Continue Reading

मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन

रेडियो मिसन । मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन मेलम्चीमा भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुध्दराज बस्नेतको विशेष आतिथ्यता र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको सभाध्यक्षतामा एक कार्यक्रमका बिच संघको साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको […]

Continue Reading

ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न

ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सम्पन्न भएको हो जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम समापन भएको हो । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ । तालिमको […]

Continue Reading

किसान महासंघको केन्द्रीय सदस्यमा ईन्द्रमणी दाहाल मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय कार्यसमितिको सदस्यमा सिन्धुपाल्चोकका नेता उद्धव बानियाँ मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका नेता तथा लामो समयदेखी पार्टीमा सक्रिय भुमिका निभाई रहनुभएका दाहालले किसानको हक हितका लागी यसअघि पनि काम गरीरहेको र आगामि दिनमा पनि निरन्तर काम गरीरहने उहाँले बताउनुभएको छ । वास्तविक […]

Continue Reading