नवलपुर बजारमा समुदाय प्रहरी साझेदारी कार्यक्रम
नवलपुर । इलाका प्रहरी कार्यालय नवलपुरले जबरजस्ती करणी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको निर्देशन अनुसार नवलपुर बजारमा यस कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक मिसेल चित्रकारले बताउनुभयो । समुदाय स्तरमा हुने विभिन्न घरेलु हिंसा बलात्कार जबरजस्ती करणी लगायतका घटनाहरू रोकथाम तथा त्यस्ता घटनाहरू हुनबाट बच्न जिल्लाको […]
Continue Reading