नेपाली कांग्रेस मेलम्ची नगर सम्मेलन, जिल्ला सचिव रमेशराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न

रेडियो मिसन, मेलम्ची ।नेपाली कांग्रेस मेलम्ची नगरपलिकाको सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । नेपाली काग्रेसका जिल्ला सचिव रमेशराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँँले केन्द्रको परिपत्र अनुसार यो कार्यक्रम गरिएको र वडा, नगर, प्रदेश, जिल्लाबाट लिएको सल्लाह सुझाव केन्द्रमा पठाउने गरी कार्यक्रम सम्पन्न भएको बताउनुभयो । कार्यक्रमका सभापती तथा नगर सभाति बसन्त गुरुङले पार्टी बलियो […]

Continue Reading

राजनीतिले खोजेको युवा र युवाको अपेक्षा

दिपेशराज खनाल नेपाली राजनीतिमा निकै प्रचलित शब्द हो युवा ! युवाले नेतृत्व गर्नुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । युवा भनेको विवेक, बुद्धि, जोस, जाँगर र परिवर्तनको तागतिलो ऊर्जा पनि भएकाले समाज र राष्ट्रले आशा र विश्वास गरेको बलियो र भरपर्दो आधार पनि हो । आम जनताको भविष्यको मार्ग कोर्ने बिषय हो । युवा चुनौती खोज्छ, स्वीकार्छ […]

Continue Reading

रास्वपा इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ

रेडियो मिसन, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ चयन हुनुभएको छ । आज भएको पार्टीको गाउँपालिका सभाबाट बानियाँको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उप सभापतिमा धन बहादुर लामा र सचिवमा शंकर भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरा कुमारी शाही, राजेन्द्र दुलाल, दिनेश थापा, […]

Continue Reading

सडक र खानेपानीमा धेरै काम गर्ने योजना छ : सांसद तामाङ

रेडियो मिसन, पाल्चोक । प्रदेश साँसद कृष्ण कुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गर्ने र प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउने बताउनुभएको छ ।पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै सांसद तामाङले पाल्चोक चिनाउन हेलम्बुको पाल्चोक मन्दिर र सडक स्तरोन्नती गर्न प्रदेश लाई सिफारिस गरेको र अवको आर्थिक बर्षमा योजना […]

Continue Reading

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त

रेडियो मिसन । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा नेपाली कँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका बस्नेत सहित ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका गराउनुभएको हो ।बस्नेत सँगै कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बु […]

Continue Reading

बिगतका कुराहरु भुलेर नयाँ ढंगबाट अघि बढ्न गुफाडाँडामा कांग्रेसको बनभोज

रेडियो मिसन, नवलपुर ।नेपालीकांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ को आयोजनामा मेलम्ची नगरपालिका वडा नं ९ को पर्यटकिय स्थल गुफाडाँडामा बृहत बनभोज कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोकका केन्द्रिय स्तर देखि वडा स्तरका नेतालगायत कार्यकर्ताको उपस्थितिमा बनभोज कार्यक्रम गरिएको हो । निर्वाचन पछि सबै नेताकार्यकर्ता एकै ठाउँमा बसेर तिता मिठा कुरा भुलेर अघि बढ्न मद्दत पुराउने लक्ष्यका […]

Continue Reading

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ इन्द्रावतीको प्रथम भेला सम्पन्न, अध्यक्षमा हेमन्त तामाङ चयन

रेडियो मिसन, नवलपुर ।लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इन्द्रावती गाउपालिका कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा हेमन्त तामाङको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पम्फा राना मगर, सचिवमा मुक्ति लामा, सहसचिवमा सरोज माझी र कोषाध्यक्षमा लाक्पा तामाङ चयन हुनुभएको छ । कमिटी सदस्यहरु जित बहादुर तामाङ, चरिमाया माझी, […]

Continue Reading

इन्द्रावतीको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया सम्पन्न

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाउँपालिकाको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया विशिष्ठ व्यक्तित्वहरूको सम्मान तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका स्थाई कमिटि सदस्य राजन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वर्तमान जनप्रतिनिधि, निवर्तमान […]

Continue Reading

रास्वपा मेलम्चीको सभापतिमा गोकुल ढकाल चयन

रेडियो मिसन, मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ, खेमनाथ ढुंगाना, गोपिलाल तामाङ, गोकुल दंगाल, […]

Continue Reading

जुरे पहिरो पीडितको नाममा उठेको रकम नगदै वितरणको प्रबन्ध मिलाउन सांसद सापकोटाको माग

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी उनीहरुलाई नगद नै वितरणको प्रबन्ध मिलाउन माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले २०७१ साउन १७ गते जुरेमा गएको भीषण पहिरो पीडितको नाममा जनस्तरबाट उठेको २ […]

Continue Reading