मेलम्चीमा विपद् जोखिम न्यूनीकरण सम्बधी तीन दिने तालिम सुरु
रेडियो मिसन । विपद् जोखिम न्यूनीकरण सम्बन्धि ३ दिने तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वय तथा करुणा ट्रष्टको सहयोग तथा रिड नेपालको आयोजनामा भएको तालिम प्रकोप प्रभावितहरुलाई स्थानिय स्तरमानै तुरुन्त प्रभावकारी सेवा प्रदान गर्न रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुलाई खोज तथा उद्धार सम्न्धी ज्ञान तथा सिप प्रदान गर्ने, समुदायमा स्तरमा संचालन हुने आधारभूत […]
Continue Reading