मालिकादेवी कपको उपाधि धार्पाको पोल्टामा

रेडियो मिसन ।चौथो संस्करणको मालिकादेवी कपको उपाधी धार्पा युथ क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा सुनकोशी बि लाई ३–० गोलले पराजित गर्दै उपाधी आफ्नो पक्षमा पारेको हो । मेलचौर युवा जागरण समाज चौताराको आयोजनामा कर्तिक ५ बाट सुरु भएको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोतिाको सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ४–३ गोलले […]

Continue Reading

मालिकादेवी कप : उपाधिका लागि सुनकोशी बी र धार्पा बिच प्रतिस्पर्धा हुने

रेडियो मिसन । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबलको उपाधिका लागि सुनकोशी बी र धार्पा युथ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । दुबै टोलीले बिपक्षी टिमलाई पेनाल्टीमा परमजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा राई बोइज एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सुनकोशी […]

Continue Reading

मालिका देवी कप : सेमिफाइनल समीकरण पूरा

रेडियो मिसन । चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलिको टुङ्गो लागेको छ । प्रतियोगितामा राई एफसी, सुनकोशी बि, चौतारा स्पोर्टिङ क्लब र धार्पा युवा क्लब सेमिफाइनलमा आयोजक सँस्थाका सचिव सबिन दंगालले जानकारी दिनुभयो । आज भएको पहिलो क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्चलाई १–० गोलन्तरले पराजित गर्दै […]

Continue Reading

मालिकादेवी कपको क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्यो

रेडियो मिसन ।चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्च, राई एफसी, वारियर्स एफसी, सुनकोशी बी, चौतारा स्पोर्टिङ क्लब, पोखरा युवा समाज, रोयल फेमिली र धार्पा युवा क्लब क्वाटर […]

Continue Reading

सुकुटे, धार्पा, पोखरे र राई ब्वाइज मालिकादेवी कपको क्वाटरफाइनलमा

रेडियो मिसन ।सुकुटे युवा जागरण मञ्च चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रबेश गरेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज मंगलबार सुकुटेले सेतिदेबी युवा क्लवलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रबेश गरेको हो । चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा भएको यस खेलको म्यान […]

Continue Reading

इन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले  गत असोज ११ र १२ गते आएको भीषण वर्षाले १२ वटै वडामा भएका क्षति तथा पुन निर्माणको विषयमा छलफल भएको छ । छलफलको क्रममा विपदका मापदण्डहरू तथा नियमावलीको विषयमा पनि छलफल भएको थियो । पुर्ण क्षति तथा जोखिम […]

Continue Reading

गणेश श्रेष्ठको नआओस् दशैँ सार्वजनिक

नेपालीहरुको महान् पर्व विजयादशमीको अवशरमा चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको पहिलो कोसेली “नआओस् दशैँ”बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक भएको छ । नेपालमा बढेको बेरोजगार समस्याले बिदेशीनुपर्ने नेपाली दाजुभाइहरुको कथा सँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा दुखी हुने परिवारको कथामा आधारित यस गीतमा पार्वती गिरी र आदित आचार्य तथा अन्य कलाकारहरुको जिवन्त अभिनय रहेको […]

Continue Reading

जुगल कुनेगाउँका पिडितहरुका लागी धर्म गुरु प्रकाश भुजेलद्वारा सहयोग

रेडियो मिसन ।जुगल गाउँपालिका वडा नम्बर १ कुने गाउँका पहिरो पिडितका लागी प्रकाश मानवसेवा सांस्कृतिक झाँक्री केन्द्रको सहयोगमा राहत बितरण हुने भएको छ । राहत बितरण्को लागी बागमती प्रदेश सांसद कुमारी स्याङतान र समाजसेवी दिपक थापालाई करिव ८५ हजार बरावबरको खाद्यान्न सामाग्री र ओड्ने ओछ्याउने डस्ना र सिरक पठाइएको केन्द्रका संस्थापक प्रकाश भुजेलले जानकारी दिनुभयो […]

Continue Reading

स्थानीयको माग पूरा गराउने सहमति पछि मेलम्चीको पानी काठमाडौँ पठाइँदै

रेडियो मिसन । खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानमा गएर स्थानीयको माग पूरा गराउने सहमति गरेपछि आज मंगलबार पानी सुरुङमा पठाउने भएको छ । खानेपानी मन्त्री प्रदिप यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरु तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय संघर्ष समितिबीच सोमबार राति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको […]

Continue Reading

शिखरपुरमा प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

रेडियो मिसन । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शिखरपुरमा सुरु भएको छ । वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति मेलम्ची न.पा. १० शिखरपुरको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा वडा भित्रका ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ […]

Continue Reading