मेलम्ची ११ को क्रियाशिल सदस्यता वितरण तथा नविकरण कार्यक्रम सम्पन्न
नेपाली काङ्ग्रेस मेलम्ची ११ को वडा भेला तथा क्रियाशील सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यता, क्षेत्रिय सभापती तथा नगर प्रमुख आइतमान तामाङको विषेश आतिथ्यता र वडा सभापती कुमार दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । आज भएको क्रियाशिल भेलामा पुराना सदस्यहरूको क्रियाशिल कार्ड वितरण गरिनुका साथै […]
Continue Reading