स्वबियुका लागी इन्द्रावती बहुमुखी क्याम्पसमा ने.बि संघले ग¥यो सङ्गठन दर्ता
स्वतन्त्र बिद्यार्थि युनियन २०८१ निर्वाचन प्रकृया अन्तर्गत नेपाल बिद्यार्थी संघले इन्द्रावती बहुमुखी क्याम्पस ईकाइको सङ्गठन दर्ता गरेको छ । नेपाली काँग्रेसको विधान, १७ को धारा ४२ र सो को नियमावली, २०७६ को अनुसूची १८ मा व्यवस्था बमोजिम नेपाल विद्यार्थी संघ, नेपाली काँग्रेस पार्टीको भातृ संस्था हो । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन, २०८१ को प्रयोजनार्थ संगठन […]
Continue Reading