ईन्द्रावतीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न
सम्भाव्य फाउन्डेसनले ईन्द्रावती गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ‘सबैका लागि कल्याण’ पहलः ३६५ दिनमा १०० सामुदायिक विद्यालयहरूमा रुपान्तरण कार्यक्रम अन्तर्गत फाउन्डेसनले शिविरमा समुदायका मानिसहरूलाई अत्यावश्यक मानसिक स्वास्थ्य सेवा र औषधि उपलब्ध गराएको फाउन्डेसनका एचआर रागव गौतमले जानकारी दिनुभयाे । ‘शिविरमा हाम्रो बहु–विषयक टोलीले मनोचिकित्सा परामर्श, सामान्य स्वास्थ्य जाँच, र मनोवैज्ञानिक परामर्श […]
Continue Reading