मेलम्ची नगरपालिकाद्वारा नदीजन्य पदार्थ ढुवानी गर्ने मालबाहक साधन सञ्चालनमा रोक
मेलम्ची नगरपालिकाले नदिजन्य पदार्थ ढुवानि गर्ने मालवाहक सवारी सञ्चालनमा राेक लगाएकाे छ । नगरपालिकाले एक सुचना जारी गरि साे जानकारी दिएकाे हाे । नगरपालिका क्षेत्रभित्रको इन्द्रावती तथा मेलम्ची नदी क्षेत्रबाट आर्थिक वर्ष २०८१/८२ मा नदीजन्य पदार्थ उत्खनन् एवम् बिक्रीको लागि नगरपालिका र श्री सुदिपा ट्रेडिङ्ग कम्पनी प्रा. लि. बल्खु, काठमाडौंबीच आर्थिक बर्ष२०८१/८२ को असार मसान्त […]
Continue Reading