ईन्द्रावती गाउँपालिकाको वार्षिक समीक्षा, ८२ दशमलव २९ प्रतिशत प्रगति

रेडियो मिसन, नवलपुर सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रमहरुको बार्षिक समिक्षा गरेको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । ईन्द्रावती गाउँपालिकाले गत आ.व मा कुल ८२.२९% प्रगती हाँसिल गरेको छ । १८% काम गर्न नसकिएको गाउँपालिकाका […]

Continue Reading

३० औं विश्व आदिवासी दिवस एक कार्यक्रमका बिच मेलम्चीमा सम्पन्न

रेडियो मिसन ।३० औं विश्व आदिवासी दिवसको अवसरमा मेलम्चीमा एक कार्यक्रम आयोजना गरि मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिकाको प्रयोजनमा कार्यक्रम सम्पन्न भएको हो । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र […]

Continue Reading

तल्लो इन्द्रावतीको अडिट सुरुङ ‘ब्रेक थ्रु’,

रेडियो मिसन । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको अडिट सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको ४.५ मेगावाटको आयोजनाको अडिट १ र २ सुरुङ छिचोलिएको हो । अहिले आयोजना निर्माणको काम तिव्र गतिमा भइरहेको छ । आयोजनाको सुरुङमध्ये २ किलोमिटर खन्ने काम सम्पन्न भइसकेको कम्पनीले जानकारी […]

Continue Reading

मेलम्चीमा पुर्वसुचना प्रणाली तथा विपद जोखिम न्युनिकरण सम्बन्धि नितिगत छलफल तथा अन्तरक्रिया

बहुप्रकोपमा आधारीत पुर्वसुचना प्रणाली तथा विपद जोखिम न्युनिकरण सम्बन्धि नितिगत छलफल तथा आगामि योजनाका विषयमा अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर बस्नेतले जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफैं नेतृत्व […]

Continue Reading

नेकपा एमाले सिन्धुपाल्चोकका ८ नेतालाइ महत्वपूर्ण जिम्मेवारी : कसलाई के ?

नेकपा एमालेले पार्टीका विभिन्न जिम्मेवारहरुमा नेतृत्व हेरफेर गरेको छ । बिहीबार आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्ने लगायत निर्णय गरेको हो । बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । त्यस्तै, मुकुन्द न्यौपाने र लीलनाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । १७ […]

Continue Reading

क्यान्सर पीडित रेनुका, उपचारका लागि आर्थिक सहयोगको अपिल

रेडियो मिसन ।पत्रकार रेनुका सुवेदी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू डेढ वर्षदेखि विरामी रहेको बताउनुभयो । उहाँले आफूलाई पाठेघरको क्यान्सर भएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो उपचार गर्न नसकेको खण्डमा ज्यान जोखिममा रहेको भनी डाक्टरहरुले भनेको सुनाउनुभयो। आफू विगत ७ वर्षदेखि […]

Continue Reading

मेलम्ची नगरपालिकाको गत आर्थिक बर्षमा ८१.७६ प्रतिशत बजेट खर्च

रेडियो मिसन ।मेलम्ची नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रम हरुको बार्षिक समिक्षा गरेको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा नगरसभाहलमा भएको कार्यक्रममा नगरपालिका भित्र सञ्चालित १० वटा सघं संस्था, १२ वटा वडा कार्यालय र ७ वटा विषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । गत आर्थिक बर्षमा नगरतर्फका १८० वटा […]

Continue Reading

सिन्धुपाल्चोकको मानेखर्कमामा सबैभन्दा बढी वर्षा, मेलम्ची, इन्द्रावतीलगायतका नदीमा बाढीको जोखिम

रेडियो मिसन ।बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा एक सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे लगायतका ठाउँमा पनि अति ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै सावधानी अपनाउन भनेको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी […]

Continue Reading

रेडियो मिसन १०५.३ मेगाहर्ज स्थापनाको ४ बर्ष पुरा, पाँचौं बर्षमा प्रवेश

रेडियो मिसन १०५.३ मेगाहर्ज आजबाट स्थापनाको ४ बर्ष पुरा गरि पाँचौँ बर्षमा प्रवेस गरेको छ । मुलुक सँघियतामा गए पश्चात प्रदेश सरकार मातहतबाट स्वीकृती पाउने नेपालकै पहीलो सामुदायीक रेडियो, रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्ज सिन्धुपाल्चोक जिल्लाको नवलपुरबाट प्रशारण भईरहेको छ । ग्रामिण क्षेत्रमा सुचनाको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई ताजा, सहि र निष्पक्ष समचार प्रवाह […]

Continue Reading

भिमटारमा टाटा सुमो दुर्घटना : २ जना घाईते

ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ भिमटारमा टाटा सुमो दुर्घटना भएको छ । काठमाण्डौंबाट नवलपुरतर्फ आँउदै गरेको ना १ ज ७१७६ नम्बरको सुमो दुर्घटना हुंदा २ जना गम्भीर भाईते भएका छन् । बाँकीलाई सामान्य चोटपटक लागेको छ । काठमाण्डौंबाट ९ जना यात्रु बोकेर आएको सुमोले सिपाघाटमा थप २ जना यात्रु थपेको थियो । गाडी अनियन्त्रीत भई […]

Continue Reading