सुर्यमुखि साना किसान कृषि सहकारीको १८ औं बार्षिक साधारणसभा सम्पन्न
रेडियो मिसन । सुर्यमुखि साना किसान कृषि सहकारीको १८ औं बार्षिक साधारणसभा आज भोटेचौरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अब नोट पैसाहरु बन्द हुने बताउनुभयो । उहाँले सफ्टवेयर मार्फत सबैकुरा हुने भएकाले त्यहीँ अनुसार अपग्रेड हुनपर्ने बताउनुभयो । पाण्डेले अहिले कारोबार खुम्चिएको कारण राजस्व संकलन […]
Continue Reading