सुपर मेलम्चीमा ४ बैंक तथा वित्तीय संस्थाको लगानी सम्झौता
मेलम्ची । सिन्धुपाल्चोकमा निर्माण अघि बढेको २३.६ मेगावाटको सुपर मेलम्ची जलविद्युत् आयोजनामा लगानी जुटेको छ । मिलारेपा इनर्जी प्रालिले अघि बढाएको जलविद्युत् आयोजनामा प्रभु बैंक लिमिटेडको अगुवाई ऋण लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्झौता समेत सम्पन्न भइसकेको हो । आयोजनामा प्रभु बैंकको अगुवाईमा सदस्य बैंकको रुपमा कृषि विकास बैंक, माछापुच्छ्रे बैंक र सांग्रीला विकास बैंकले […]
Continue Reading