इन्द्रावतीका आदिवासी जनजाति महिलालाई फलफूल रोपण कार्यशाला भ्रमण सम्पन्न
नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं. ४, ५ र ६ का आदिवासी महिलाहरूलाई लक्षित गर्दै फलफूल तथा बिरुवा रोपणसम्बन्धी कार्यशाला र अनुगमन भ्रमण सम्पन्न भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँगको साझेदारीमा सलसान नेपालको सहयोग तथा आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यशालामा ९५ जना आदिवासी महिलाहरूले सहभागिता जनाएका थिए।कार्यक्रम अन्तर्गत पनौती नगरपालिका–१, […]
Continue Reading