बलेफी -५ जिल्लामै चाैथाे बालमैत्री वडा घोषणा
बलेफी । बलेफी गाउँपालिका वडा नंं ५ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले एक भव्य समारोहका वीच बालमैत्री वडा घोषणा गर्नुभएको हो । बाल बालिकामा गरेको लगानी, शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ सुरु भएको यो अभियान बाल बचाउ, बाल संरक्षण, बाल बिकास, बाल […]
Continue Reading