गाउँपालिका स्तरिय हाजिरिजवाफमा कमलदेवी मावि पहिलाे
नवलपुर । महिनावारी स्वस्च्छता दिवसको अवसरमा ईन्द्रावती गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य सम्बन्धि हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कमलदेवी मावि प्रथम स्थान हासिल गरेकाे छ । त्यस्तै, ऐसेलुखर्क मावि, दोस्रो र सिम्पालेश्वरी माविले तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका १२ वटै माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको थियो । स्वास्थ्य तथा लैङ्गिक सचेतनालाई प्रवर्द्धन […]
Continue Reading