म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्छ – उपप्रमुख प्रधान
मेलम्ची । मेलम्ची नगरपालिकाकाे उपप्रमुख उमा प्रधानले म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्ने बताउनुभएकाे छ । मेलम्ची नगरपालिकाकाे सहयाेगमा राष्ट्रिय दलित पत्रकार संघ, सिन्धुपाल्चोककाे आयाेजनामा सञ्चालित दलित हकहित सम्वन्धी कानुनी साक्षरता एवम अन्तरक्रिया कार्यक्रमकाे उद्घाटन गर्दै उपप्रमुख प्रधानले जात र संस्कृतिकाे आधारमा काेहि सानाे ठुलाे नहुने बताउनुभएकाे हाे । उहाँले तालिम सकेर फर्कँदा […]
Continue Reading