नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावती को अधिवेशन सम्पन्न अध्यक्षमा लिला तामाङ निर्वाचित

नेपाल भुतपुर्व सैनिक संघ ईन्द्रावती गाउँपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएकाे छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयाेजनामा अधिवेशन सम्पन्न भएकाे हाे ।  आज इन्द्रावती गाउँपालिका नवलपुरमा भएको प्रथम अधिवेशनमा कांग्रेस पुर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले निर्वाचित कार्यसमिति लाई बधाई एवम् शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन सैनिक साथीहरुको सहयोग हुनेमा […]

Continue Reading

भोटेकोसीमा खसेको बोलेरो ७ निकालियो, चालकसहित एक महिला बेपत्ता

बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा खसेको बोलेरो निकालिएको छ । नदीमा खसेको ७ घण्टापछि  क्षतिग्रस्त अवस्थामा बोलेरो  निकालिएको हो । बाेलेराे निकालिए पनि गाडी भित्र काेही पनि नभेटिएको प्रहरीले जनाएको छ । स्थानीयले गाडीका चालक र उक्त गाडीमा  एक महिला सवार भएको बताएका छन् । उनीहरू बेपत्ता छन   । प्रहरीका अनुसार क्षतिग्रस्त […]

Continue Reading

डा.गंगादत्त नेपाल बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त

खानेपानी तथा सरसफाइ विज्ञ डा.गंगादत्त नेपाल बागमती प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारको बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले डा.नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आयोगको रिक्त उपाध्यक्ष पदमा नेपाललाई […]

Continue Reading

मेलम्ची नगरपालिकालाई काँग्रेसको स्थानीय तह समन्वय विभागको सम्मान

रेडियो मिसन ।नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्चीलाई पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले नगरपालिकाका प्रमुख आइतमान तामाङलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट […]

Continue Reading

कालिका सामुदायिक वनको साधारण सभा तथा अधिवेशन एवं विकल्प पारितको संयुक्त बैठक सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका सामुदायिक वनको साधारण सभा तथा अधिवेशन एवं विकल्प पारितको संयुक्त बैठक सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य, वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर तामाङ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर […]

Continue Reading

इन्द्रावती ६ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा डीपबहादुर तामाङ

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका सामुदायिक वन उपभोक्ताहरु र कार्यसमिती बिचको करिब दुई दशक लामो विवाद सुल्झाउँदै वनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । वन उपभोक्ता समिति र कार्यसमिति बीचको विवादलाई टुङ्ग्याउँदै कार्यक्रमले ऐतिहासिक सफलता हाँसिल गरेको वन उपभोक्ता कार्यसमितिका निवर्तमान अध्यक्ष सुजित तामाङले बताउनुभयो । प्राकृतिक स्रोत द्वन्द […]

Continue Reading

ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट नागरीकहरु लाभान्वीत

ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरीकहरुको लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरीरहेक छन् । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि स्थानिय खुसी भएका छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दम लगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराईरहेका छन् । गाउँपालिकाले ६० […]

Continue Reading

मेलम्ची खानेपानिको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर, को कसले पाए सफाई ?

मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर […]

Continue Reading

इन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले मनसुनजन्य विपद्का क्षेत्रमा गाउँपालिका बाट भएगरेका हालसम्मको कार्यको समिक्षा, खर्च अनुमोदन,बाढी पहिरो तथा आगलागीबाट भएको क्षतिको विवरण, राहत तथा पुनर्निर्माणको अवस्था,प्रतिकार्य योजना,छाचोक सडक खण्ड मर्मत तथा इन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने पक्की पुल संरक्षणका बारेका पालिकाको […]

Continue Reading

हेलम्बुमा प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नगर्न निर्देशन

हेलम्बु गाउँपालिकाले प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्दै तामाका भाँडाहरु प्रयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा तामाका भाँडाहरु प्रयोग गर्ने र प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्ने उल्लेख गरिएकाले कार्यान्वयका लागी सम्पूर्ण शाखाहरु, विद्यालयहरु, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिनुभयो । […]

Continue Reading