सर्टफुटमा चण्डेश्वरी मावि र नवलपुर माविलाई स्वर्ण
इन्द्रावती गाउँपालिकामा सुरु भएको स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयले एक एक वटा स्वर्ण पदक हात पारेका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयले सर्टफुटमा छात्रतर्फ र नवलपुर माध्यमिक विद्यालयले छात्रातर्फ स्वर्ण पदक प्राप्त गरेको हो। इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको खेलमा सर्टफुटमा छात्रतर्फ चण्डेश्वरी माबिका दिपेश […]
Continue Reading