नेकपा एमाले हेलम्बु गाउँपालिका पार्टी कार्यालयको उद्घाटन

हेलम्बु । नेकपा एमाले हेलम्बु गाउँपालिका पार्टी कार्यालयको सोमबार वडा नम्बर ४ सेरामा उद्घाटन गरिएको छ । पार्टी कार्यालयको नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण देउजाले गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै नेता देउजाले पार्टी कार्यालय स्थापना भएपछि पार्टीका गतिविधि सञ्चालन गर्न थप सहयोग पुग्ने बताउनुभयो । उहाँ आउने स्थानीय तह निर्वाचनमा हेलम्बुमा […]

Continue Reading

मानसिक स्वास्थ्य, समस्या र समाधानका लागि अभिमुखीकरण अभियान

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले मानसिक स्वास्थ्यको महत्व र समयमा नै तनाव व्यवस्थाका बारेमा सरोकारवालाबीचको छलफल अभियान चलाएको छ । मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेका व्यक्ति, उनीहरूका परिवारका सदस्य, सरोकारवाला निकाय, जनप्रतिनिधिका बीचमा अन्तरक्रिया तथा अभिमुखीकरण अभियान चलाइएको हो । नगरपालिकाको वडा नम्बर १ स्याउलेको स्वास्थ्यचौकीमा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै चौतारा […]

Continue Reading

सिन्धुका संचारकर्मीलाई एआई प्रयोग सम्बन्धि कार्यशाला

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा जिल्लाका संचारकर्मीहरुलाई पत्रकारितामा एआईको प्रयोग, सम्भावना र चुनौतीका बारे कार्याशाला प्रदान गरिएको छ । संचार विभाग ओटवा विश्वविद्यालय क्यानाडाका प्राध्यापक तथा संचार बिज्ञ डाक्टर भानुभक्त आचार्यले नेपाली संचार क्षेत्रमा एआईको सही प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले नयाँ प्राविधिसंगै आफुलाई अझ विकसित गर्दै लैजान सकिने बताउनुभयो । जिल्लाका ३५ […]

Continue Reading

प्रदेश सरकारको ३० लाख लागतमा बन्ने लङ्गुरे डाँडा सामुदायिक भवनको सिलान्यास

भिरकुना ।मेलम्ची नगरपालिका ८ स्थित लङ्गेरे डाँडा सामुदायिक भवनको सिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट बन्ने सामुदायिक भवनको बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र नगर प्रमुख आइतमानले संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा वडाअध्यक्ष जितबहादुर तामाङ, वडाका जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता […]

Continue Reading

अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर सम्पन्न

मेलम्ची नगरपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को संयुक्त लागत साझेदारीमा शुक्रबार मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङमा एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR) अन्तर्गत आयोजित शिविरमा ३६ जनाको स्वास्थ्य परीक्षण, फिजियोथेरापी सेवा, अार्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच, शल्यक्रिया र डाक्टर […]

Continue Reading

मेलम्चीमा ज्येष्ठ नागरिकका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

मेलम्ची, बैशाख १९ मेलम्ची नगरपालिकाको आयोजनामा र जेरियाट्रिक सोसाइटी अफ नेपालको सहकार्यमा एक दिवसीय “ज्येष्ठ नागरिक बुढ्यौली स्याहारसम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम मेलम्ची नगरपालिका वडा नं. ३ स्थित हैबुङ एकीकृत सेवा केन्द्रमा सम्पन्न भएको हो। मेलम्ची नगरस्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धितालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. १, […]

Continue Reading

नवलपुरमा शहिद स्मृति भवनकाे शिलान्यास

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती ४ मा निर्माण हुन लागेको सहिद स्मृति प्रतिष्ठानको भवन शिलान्यास भएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका अध्यक्ष झम्क पराजुलिले साे भवनकाे शिलान्यास गर्नुभएकाे हाे ।  शिलान्यासमा नेकपा माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला तहका नेता तथा पालिकाका नेताहरू, निर्वाचित जनप्रतिनिधिहरू सुरेन्द्र बहादुर दनुवार र क्षेत्र बहादुर तामाङ लगाएतकाे सहभागिता […]

Continue Reading

नेकपा माओवादी केन्द्रले बिभिन्न मागसहित गाउँपालिका अध्यक्षलाई बुझायो ज्ञापनपत्र

नवलपुर ।नेकपा माओवादी केन्द्र ईन्द्रावती पार्टी समितिले गाउँपालिकाको समग्र विकास निर्माण समसायिक पालिकाको गतिबिधि र आगामी बर्षको निति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहेर ज्ञापन पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको कार्यकक्षमै पुगी पार्टीका गाउँपालिका अध्यक्ष सहितको टोलीले आज ज्ञापनपत्र बुझाएको हो । कार्यपालिकालाई विशेष ध्यानाकर्षण गराउँदै आ.ब.२०८२/८३ को बजेट निर्माणमा बिभिन्न विषयगत […]

Continue Reading

हेलम्बुकी सदिक्षा “देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१” बाट सम्मानित हुने

सदिक्षा पण्डित “देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१” बाट सम्मानित हुने हुनुभएकाे छ। सिन्धुपाल्चोक हेलम्बुकी ११ वर्षीया सदिक्षा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ र सामाजिक विषयहरूमा लेखन तथा सक्रियताका लागि चिनिनुहुन्छ। उहाँको लेखनले बालविवाह, महिला हिंसा, जातीय भेदभाव, महिनावारी र वातावरणीय मुद्दाजस्ता सामाजिक समस्याहरूलाई उजागर गरेको छ। यस योगदानका कारण उनलाई त्रिदेव पौडेलसँग संयुक्त […]

Continue Reading

मेलम्चीमा सम्पन्न अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविरमा ८८ जनाले सेवा लिए

मेलम्ची,मेलम्ची नगर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समुह अपाङ् बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा मेलम्ची नगरपालिकाकाे सहयोग र समन्वयमा भएको शिविरमा ८८ जनाले सेवा लिएका छन् । जसमध्ये ४७ जना पुरुष र ४१ जना महिला सहभागी भएका थिए । शिविरमा सहभागीहरु मध्ये ८ […]

Continue Reading