सिन्धुपाल्चोकमा अझै खस्न सक्छ पहिरो, उर्लिन सक्छ बाढी
१७ साउन २०७१ को जुरे पहिरोबाट बाल–बाल बाँचेका बाह्रविसे नगरपालिका ९ का टेकबहादुर विकको परिवार अहिले आफू बस्दै आएको थातथलोबाट विस्थापित हुनुपरेको छ । जुरे पहिरोको १० वर्षपछि फेरि पहिरो खस्न सक्ने सम्भावना बढेपछि उहाँ आफ्नो परिवार लिएर टेण्टको बासमा खुम्चिनुभएकाे छ । ‘उतिबेला पनि जुरेले लखेट्यो, अहिले फेरि त्यही हाल भएको छ,’ उहाँ भन्नुहुन्छ, […]
Continue Reading