जिल्ला स्तरीय पाँचपोखरी कपको उपाधी चौतारालाई
जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पारजित गर्दै उपाधी चौताराले हात पारेको हो । पेमाथाङ्ग समानता खेलकुद मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी मार्फत निकालिएको गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले […]
Continue Reading