सिन्धुपाल्चोकमा एक बालक जन्मँदै प्रधानमन्त्री बने !

नेपालमा नाम राखिने प्रचलन फरक फरक रहेको छ । कतिपयले जन्म दर्तामा राखिएको नाम समेत फेरेर अर्कै नाम राख्ने गरेको पाइन्छ । कतिको भने जन्म दर्तामा भएको र बोलीचालीमा फरक फरक नाम रहेको हुन्छ । नाम चयनका रमाइला कथा, कौशल र विविधता भएको पाइन्छ । त्यस्तै रमाइलो प्रसङ्ग मध्ये सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा […]

Continue Reading

सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिद्वारा एक बर्षको प्रगति विवरण सार्वजनिक

रेडियो मिसन । जिल्लाबाट संघीय संसद र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक बर्षको उपलब्धि सार्वजनिक गरेका छन् । गत बर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल सरद, सरल सहयात्री पौडेल र समानुपातीकतर्फ निर्वाचित आमृता नेपालले चौतारामा पत्रकार […]

Continue Reading

सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक इन्द्रावतीमा स्थानीय पाठ्यपुस्तक वितरण

सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक इन्द्रावती गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक वितरण गरेको छ । आज एक कार्यक्रम गरी पालिकाभित्र रहेका ४२ वटै विद्यालयका कक्षा १ देखी ८ सम्मको पाठ्यपुस्तक वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले ड्राफ्ट गरेको पाठ्यपुस्तक विद्यार्थीसम्म लैजाने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । कक्षा १ देखि […]

Continue Reading

समाजसेवी गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

नवलपुर , समाजसेवी मोहन बहादुर गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को श्री महेन्द्र मा वि मा एक कार्यक्रमका बिच सो सामाग्री बितरण गरिएको हो । समाजसेवी गिरीको सहयोगमा २२८ जना बिद्याथीको लागी करिब ४ लाखको न्यानो कपडा ट्र्याक सुट, १२ […]

Continue Reading

पाँचपोखरी थाङपाल गाउँपालिका र हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्धका लागी सम्झौता

रेडियो मिसन । सिन्धुपाल्चोकको हिमाली भेगमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिका र बागमती प्रदेशको राजधानी तराई भेगमा रहेको हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्धका लागि समझदारी भएको छ । शुक्रवार पाँचपोखरी थाङपाल गाउँपालिका ४ स्थित नागीथाम डाँडा एवम् पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पदमा सम्भव) को प्रतिमा शिलान्यास कार्यक्रममा दुईपक्षबीच भगिनी सम्बन्धको लागि समझदारी भएको हो । […]

Continue Reading

हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको निशुल्क बस सेवा सुरु

रेडियो मिसन ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि निशुल्क बस सेवा सुरुआत गरेको छ । एकीकृत सिकाइ केन्द्र, हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको हो । एकीकृत सिकाइ केन्द्रमा सरस्वती माध्यामिक विद्यालय, भूमेश्वरी माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालयका गरी कक्षा ११ मा […]

Continue Reading

मेलम्चीका ३० महिलालाई विशेष सिलाई कटाई तालिम सुरु

रेडियो मिसन ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वरोजगार तथा दक्ष बनाउन विभिन्न सिप मुलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा आजबाट मेलम्चीमा सुरु भएको ४ महिने सिलाई कटाई तालिमको उद्घाटन गर्दै तामाङले सो कुरा बताउनुभएको हो । उहाँले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग […]

Continue Reading

जाजरकोट भूकम्प प्रभावितलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ५ लाख सहयोग गर्ने

रेडियो मिसन ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा राहत,पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन पालिकाले सहयोग गर्ने भएको लामाको भनाई छ […]

Continue Reading

ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर उद्घाटन सम्पन्न

रेडियो मिसन । मेलम्ची नगरपालिका ९ ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिरको उद्घाटन गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान लगायतले मेलम्ची नगरपालिका वडा नम्बर ९ मा अवस्थित करिव दुई सय वर्ष पुरानाे गाेल्मेश्वर महादेवकाे नवनिर्मित मन्दिरकाे समुद्घाटन गर्नु भएकाे हो । मन्दिर निर्माणका लागि नगरपालिकासँगै स्थानीय बासिहरुले पनि आर्थिक […]

Continue Reading

मेलम्ची नगरपालिका ९ नम्बर वडा कार्यालयको भवन उद्घाटन

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नम्बर ९ को प्रशासकिय भवन उद्घाटन गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष किरणदिप खडका लगायतले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिकाको धेरै वडा कार्यालय निर्माण भइ सकेको […]

Continue Reading