११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पाँचपोखरीमा लोक गित प्रतियोगिता
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा लोक गित प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतथ्यतामा भएको कार्यक्रममा वडा नं १ देखि ८ को सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम लागर्चे बेत्रावती समुह, द्वितीय भोटेनाम्लाङ महिला समुह र तृतीय थाङपालधाप गोलमेश्वरी महिला समुह त्यसै गरी बाँसखर्क महिला समुहले सान्त्वना […]
Continue Reading