इन्द्रेश्वरी माविमा बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
रेडियो मिसन, नवलपुर । बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । सिन्धु विकास बैंकद्वारा आयोजित कार्यक्रममा करिब १०० जना छात्रछात्रा सहभागी रहेका बैङ्कका मेलम्ची शाखाका प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम बैङ्कले सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बैङ्कका नायव महाप्रबन्धक […]
Continue Reading