जुगल कुनेगाउँका पिडितहरुका लागी धर्म गुरु प्रकाश भुजेलद्वारा सहयोग
रेडियो मिसन ।जुगल गाउँपालिका वडा नम्बर १ कुने गाउँका पहिरो पिडितका लागी प्रकाश मानवसेवा सांस्कृतिक झाँक्री केन्द्रको सहयोगमा राहत बितरण हुने भएको छ । राहत बितरण्को लागी बागमती प्रदेश सांसद कुमारी स्याङतान र समाजसेवी दिपक थापालाई करिव ८५ हजार बरावबरको खाद्यान्न सामाग्री र ओड्ने ओछ्याउने डस्ना र सिरक पठाइएको केन्द्रका संस्थापक प्रकाश भुजेलले जानकारी दिनुभयो […]
Continue Reading